About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
धनुषाको मिथिला बिहारीमा समाजसेवी राजकिशोरद्वारा सार्वजनिक भवन निर्माण, मेयर यादबद्वारा भब्य सम्मन्

खोज केन्द्र बुधबार, कार्तिक १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला बिहारीमा समाजसेवी राजकिशोर यादबले आफ्नो जग्गा दान गर्दै सार्वजनिक भवन निर्माण गरेका छन । समाजसेवी यादबको योग्दान र समाजिक कार्यबाट प्रभाबित भएर मेयर अनिल यादबले भब्य सम्मन् गरेका छन । 

अहिलेको समयमा हाम्रो समाजमा राजकिशोर यादव जस्तो माहा दाता दानविर समाजसेवी छैन, – मेयर यादवले भने ।

मिथिला बिहारी नगरपालिका ४ रमौल निवासी समाजसेवी राजकिशोर यादवद्वारा आफैले दान गरेको १० धुर जग्गामा आफ्नै लगानीमा गाउँ समाजको लागि निर्माण गरेको सामुदायिक भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रम मा सम्मन् गरिएको हो । 

मेयर यादवको प्रमुख आतिथ्य , उपमेयर अनिता साहको बिशिस्ट आतिथ्य मा कार्यक्रम सम्पन्न भएको छ । 

 नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत श्बिरेन्द्रलाल कर्ण, वडा न ४ को वडा अध्यक्ष महादेव यादव, वडा ३ को वडा अध्यक्ष कृष्ण कुमार वसन्त, नेकपा जिल्ला सदस्य पुर्व जिल्ला सचीव लक्ष्मी नारायण यादव र नेकपा जिल्ला सदस्य रौदी मुखिया, युवा संघ जिल्ला इन्चार्ज सरोज यादव लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियो । 

साथै स्वास्थ चौकिको लागि ५ कठा जग्गा , बिधालयमा सरस्वती मन्दीर र पुस्तकालय भवनको निर्माण समेत आफ्नो ब्यक्ति लगानीमा गरेको हुनाले समाजसेवीको अमुल्य योगदानलाई कदर गर्दै नगरपालिकाको तर्फबाट मेयर यादवद्वारा समाजसेवी यादव दोसाला ओढाएर  प्रशन्सा पत्रको साथमा सम्मान समेत गरेका छन । 

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]