About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
“राज संस्था पुनःस्थापना” को मांग गर्दै सर्लाहीमा जनपरिचालन समिति विस्तार

खोज केन्द्र मंगलबार, कार्तिक १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सर्लाही जिल्लामा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को जनपरिचालन समिति विस्तार गरिएको छ । 

मोर्चाको केन्द्रीय सदस्य दानी सिंहको  विशेष उपस्थितिमा सर्लाही जिल्लाको सुदमा गाउँपालिकामा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को जनपरिचालन समिति गठन गरिएको हो । 

समितिमा प्रसान्त सिंह, बालकृष्ण सिंह, राजकिशोर दास, मनोज कुमार सिंह, मुकेश दास, हिमान्शु सिंह, धिरज सिंह, अजय कुशवाहा, अनिल सोनार, ललित कुशवाहा, शम्भु राय/यादव, अनिल साह, बिजय राम, बिजय सिंह, साहेव सिंह, उमेश मण्डल, चन्देश्वर राय/यादव, उदय सिंह, अंगज दास, विक्रम साह, रामानन्द बैठा, हरिष महतो, मुकेश दास, बिलटु मण्डल लगायत  ५०० जना भन्दा बडी विभिन्न ब्याक्तित्वहरु सक्रिय राजनीति एवं राष्ट्रबचाउअभियान अभियानमा सक्रिय भई “राज संस्था सहित धार्मिक स्वतन्त्रता सहितको धर्म सापेक्ष वैदिक सनातन हिन्दु राष्ट्र पुनःस्थापनामा” समर्पित हुने बताईएको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]