About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
धनुषाको हरिहरपुरमा अनाथ आश्रम निर्माण हुंदै

मेयर महतो र सन्त आलोकद्वारा शिलान्यास

खोज केन्द्र मंगलबार, कार्तिक १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला नगरपालिका वडा नं ३ हरिहरपुरमा अनाथ आश्रम निर्माण सुरु भएको छ । 

 मिथिला नगरपालिका का मेयर हरि नारायण महतो र कबिर बाल आश्रम जनकपुरको संचालक सन्त सत्यनारायण आलोकले कबिर बाल आश्रम जनकपुरको शाखा निर्माणका लागि शिलान्यास गरेका छन । 

आउँ सबै मिलि समाज निर्माणका लागि एक कदम अगाडी बढौं, आफ्नो जीवन को सार्थकता बनाऔँ भन्ने मूलनाराका साथ आश्रम निर्माण सुरु गरेको सन्त आलोकले जानकारी दिए । 

जनकपुरधाम नगरीको राजा जनक रुपी बाबा सन्त सत्यनारायण आलोक साहेबको कार्य सफल तुल्याउन आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने मेयर महतोले बताए । 

बालबालिका एवम समाज उत्थानका लागि हरिहरपुरको लताम बारीमा कबिर बाल आश्रमको शाखाको रुपमा निर्माण सुरु गरिएको हो । 

निर्माण सुरु गरिएको आश्रममा सक्दो सहयोग गर्न बाबा आलोकले आग्रह समेत गरेका छन । 

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]