About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
भ्रमण वर्ष २०२० जानकी मन्दिरमा २ हजार २० वटा बेलुन

खोज केन्द्र बुधबार, पौष १६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन जनकपुरधाममा विभिन्न कार्यक्रम आयोजन गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात गरिएको छ ।
हवाइमार्गबाट काठमाडौँवाट जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा फूलको माला लगाइ स्वागत गरिएको छ ।

भ्रमण वर्ष २०२० को पहिलो दिन जनकपुरधाम आउने पाहुनाहरुलाई उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेलले स्वागत गरेका थिए । आजदेखि विधिवत भ्रमण वर्ष सुरु भएको र आ–आफ्नो स्थानबाट सघाउन सबैलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले आग्रह गरे ।

आज प्रदेश–२ को आठ जिल्लाको प्रायः सबै सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रीत गरेर कार्यक्रमहरु आयोजन गरिएको भिजिट नेपाल २०२० प्रदेश समन्वय समितिका संयोजन मनिष झाले जनाए ।

सम्बन्धित

ताजा अपडेट
सिरहामा प्रेसर कुकर बम भेटिएपछि पूर्वपश्चिम राजमार्गमा बन्द
सिरहाको प्रहरी प्रमुख फेरिए
धनुषाको खजुरी नाकाबाट तस्करी बृद्वि, १३ लाखको अवैध भन्सार चोरी निकासीका समानहरू बरामद

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]