About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
प्रदेस २: ५० हजार घुससहित नायब निरीक्षक पक्राउ

खोज केन्द्र आइतबार, कार्तिक १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रहरी नायब निरीक्षक(सई) ५० हजार घुससहित पक्राउ परेका छन् ।

सप्तरीको इलाका प्रहरी कार्यालय तिलाठीमा कार्यरत सिकन्दर प्रसाद कानुलार्ई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले पक्राउ गरेको हो ।

नियन्त्रणमा लिइएको मोटरसाइकल फिर्ता गर्न उनले घुस मागेका थिए । जवानमार्फत उनले घुस लिएको आयोगले जनाएको छ । 

जवान रामेश्वर मण्डल तथा स्थानीय व्यापारी जयनारायण मण्डललाई पनि आयोगले पक्राउ गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]