About Contact
१७ फाल्गुण २०७७, सोमबार
Close
बिज्ञापन
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

खोज केन्द्र आइतबार, कार्तिक ०९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरको राजदेवी मन्दिरमा ८ हजार ९   सय ६८’ बोका बली प्रदान गरिएको छ । 

कोरोना महामारीका बीच श्रध्दालु हरुले प्रत्येक वर्ष झैं बोका बली दिएका हुन ।

प्रहरी प्रशासनले बोका बली रोक्ने प्रयाअ गरेपनि महावीर युवा कमिटी, गणेष युवा कमिटी र राम युवा कमिटीको प्रयास पछि बलि प्रदान गरिएको हो । 

महाअस्ठ्मी अर्थात कालरात्री मा राजदेवी मन्दिरमा बोका बली दिने प्रचलन छ । 

सम्बन्धित

ताजा अपडेट
झा दम्पतिको वेपत्ता प्रकरण: डिआईजी सिंह भन्छन – छिटै अपराधी सार्वजनिक हुन्छ
सर्मिष्ठाले सुसाईड नोट लेख्दै भनिन ‘राहुललाई कारवाही होस’
नागरिकता माग्दै धनुषामा प्रदर्शन

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]