जनकपुरको राजदेवी मन्दिरमा ८ हजार ९ सय ६८’ बोका बली प्रदान गरिएको छ ।
कोरोना महामारीका बीच श्रध्दालु हरुले प्रत्येक वर्ष झैं बोका बली दिएका हुन ।
प्रहरी प्रशासनले बोका बली रोक्ने प्रयाअ गरेपनि महावीर युवा कमिटी, गणेष युवा कमिटी र राम युवा कमिटीको प्रयास पछि बलि प्रदान गरिएको हो ।
महाअस्ठ्मी अर्थात कालरात्री मा राजदेवी मन्दिरमा बोका बली दिने प्रचलन छ ।