About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने

खोज केन्द्र शनिबार, कार्तिक ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना महामारीको मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले राजदेवी  मन्दिरमा बलि चढाउन रोक लगाउन उर्दि जारी पनि राजदेवी मन्दिरमा बलि चढ्ने भएको छ । 

धार्मिक मूल्यमान्यता र परम्परागत  अनुरुप बलि चढाईने जनकपुरका क्लवहरुले जनाएको छ । प्रत्येक वर्ष झैं माता राजदेवि मन्दिरमा बोकावलि चल्दै आएकोले परम्परा निरन्तर रहने महावीर युव कमिटिका दिपक गुप्ताले जनाएका छन ।

श्रद्धालु भक्त जनहरुमा अनुरोध आज अष्टमिका दिन आज वेलुकि ७ बजे देखि बोका बलि राति १० बजे सम्म बलि हुने उनले बताए । 

बोका बलि लाईन मा आउनु पर्ने र सम्पूर्ण श्रद्धालु अनिवार्यरुप ले मास्क , समाजिकदुरि कायम गर्नु पर्ने बताए । 

बोका बलिका लागि काटिने रसिद लाईन मा कमिटीका व्यवस्थापकहरुले काट्ने छ ।  रसिदको शुल्क  २ सय निर्धारण गरिएको छ । 

सम्बन्धित

ताजा अपडेट
सुन्दर, सफा र राम्रो जनकपुरधाम बनाउने सपना बोक्नुसः मन्त्री श्रेष्ठ
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]