About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
मिथिला नगरपालिकामा दिना भद्री मन्दिरको उदघाटन

खोज केन्द्र आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला नगरपालिका वार्ड नम्बर -३ मा दिना भद्री मन्दिरको उदघाटन भएको छ ।

 धनुषाको मिथिला नगरपालिका वार्ड नम्बर -३ मा मुसहर समुदायको कुलदेवताको रुपमा रहेको दिना भद्री मन्दिरको उदघाटन नगरपालिका प्रमुख हरि नारायण महतो र वार्ड नम्बर -३ का वार्ड अध्यक्ष राम एकवाल महतोले संयुक्त रुपमा गरिनु भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै  नगरप्रमुख महतोले भन्नु  भयो यो क्षेत्रको बिकास र मुसहर समुदायको बिकाशको लागि सहयोग गर्न तत्पर रहेको बतए ।साथै बालबालिकालाई पढाउनका लागि समुदायलाई आग्रह समेत गर्नु भयो ।

यस  क्षेत्रलाई पर्यटकीय बिकाशको लागि बाहुयामिक सङ्हग्राहालयको बिकाश गरि सबै जात जातीको बिकासको निम्ति यस क्षेत्रमा एतिहासिक  बिकास गर्नका  लागि परेको बताए ।  साथै यस क्षेत्रमा बोलिने मगही भाषा र सास्कृतीलाई जोगाउनका लागि र संरक्षण गर्नका लागि सबैले आफ्नो ठाउँबाट लाग्नु पर्ने बताए ।

त्यसैगरी कार्यक्रममा स्वागत मन्तव्य गोबिन्द सादाले राखेका थिए भन्ने बिशिस्ट अतिथिमा नेपाल राष्ट्र मुसहर संघके महासचिव राम स्वरुप सादा,कवीर बाल आश्रमका संचालक सन्त सत्यनारायण अलोक, साना किसान सहकारी प्रदेश नम्बर -२ के अध्यक्ष राम कुमार महतो लगायत अन्य अतिथी रहेको थियो भन्ने सो कार्यक्रमको अध्यक्षता वार्ड नम्बर -३ का अध्यक्ष राम एकवालले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]