About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुरको भ्रमरपुरा चौकबाट सुन बरामद

खोज केन्द्र आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौंबाट अबैध रुपमा चोरी पैठारी गरी भारत लैजादै गर्दा जनकपुरको भ्रमरपुरा चौकबाट बिशेष सुचनाको आधारमा शसस्त्र प्रहरीले गाडि सहित सुन पक्राउ गरी जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

पक्राउ गरेका सुन २ सय ग्राम रहेको र त्यसको बजार मुल्य १६ लाख २३ हजार ८ सय रहेको छ । त्यसतै सुन ओसार्न प्रयोग गरेको बा १० च ३५६८ नम्बरको इको भ्यान समेत पक्राउ गरेको हो । सुन सहित गाडिको अन्दाजी मुल्य करिब ३१ लाख २३ हजार ८ सय रुपैया रहेको शसस्त्र प्रहरीले जनाएको छ ।

आज दिउँसो १ः४५ बजेको समयमा शसस्त्र प्रहरी बल नेपाल, धनुषा ८ नम्बर गणबाट शसस्त्र प्रहरी निरीक्षक शम्भु कटवालको कमाण्डमा खटिएको टोलीले उक्त सुन र गाडि पक्राउ गरेको शसस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका गाडि चालक महोत्तरी जिल्ला बलबा नगरपालिका वडा नम्बर ४ वर्ष ३४ को राम चन्द्र साह रहेको छ ।

केहि दिन अधि मात्रै बिदेह नगरपालिकाको ठाढिबाट बोर्डर आउट पोष्ट महिनाथपुरको प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको कमाण्डमा गएको टोलीले बिशेष सुचनाको आधारमा १५ किलो गाँजा र आधा किलो चाँदी पक्राउ गरी भन्सार बुझाएको थियो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]