About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
नयाँ मन्त्री थपियो, केही मन्त्रीको जिम्मेवारी हेरफेर

खोज केन्द्र बुधबार, आश्विन २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी ओलीले आज रिक्त केही मन्त्रालयमा पूर्व एमाले कोटाबाट मन्त्री थप्नुभएको छ ।

रक्षा आफैले राखेर इश्वर पोख्रेललाई प्रधानमन्त्री कार्यालयमा लगी अर्थको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिइएको छ भने सन्चारमा महिला,बालबालिका मन्त्री पार्वत गुरुङलाई सारेर त्यो ठाउँमा सिराहाका लीलानाथ श्रेष्ठलाई लगिएको छ ।

श्रेष्ठले ०७० को चुनावमा प्रचण्डसँग करिब ६०० भोटले हार्नुपरेको थियो ।

उपेन्द्र यादवको पार्टीले सरकार छाडेपछि खाली रहँदै आएको शहरी बिकास मन्त्रालय काठमाण्डौका पुराना नेता कृष्णगोपाल श्रेष्ठले पाउनुभएको छ ।

अन्य मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी भने यथावत छ ।

सम्बन्धित

ताजा अपडेट
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा
कोरोना कहरकाबीच विहारमा मतदान सुरु
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]