About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
धनुषा: कोरोना कहरमा पनि धार्मिक मेला, न समाजिक दुरी न प्रशासन !

खोज केन्द्र सोमबार, आश्विन २६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना भाईरस संक्रमण रोकथामका लागि भिडभाड नगर्न उर्दि जारी गर्दै लकडाउन अन्त्य भएपनि धार्मिक क्षेत्रमा पुजाआजा गर्ने तथा भेला हुन नपाईने सरकारको निर्णय छ । तर धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं १७ कन्कपट्टीमा भने कोरोना कहरका बीचपनि मुस्लिम धर्मावल्मबिहरुले झण्डा (दाहा) मेला आयोजन गरेको छ । 

मेलामा सहभागीहरु न त सरकारले निर्धारण गरेको समाजिक दुरी तथा स्वास्थ्य सुरक्षा प्रयोग गरेका छन । न त त्यहाँ प्रहरी प्रशासनले उपस्थिति जनाएको छ । 

मेलामा मुस्लिम भक्तजनहरुको घुईचो हुन्छ । यदपी धनुषा भने कोरोना संक्रमण मुक्त भईसकेको अबस्था छैन । तर भाईरस कसरी कहा संक्रमण हुन्छ भन्ने थाहा हुदैन् मठमन्दिर तथा मेलामा १५ जना भन्दा बढी भेला नहुने सरकारी निर्णय भएपनि धनुषाको कन्कपट्टीमा राज्यको निर्देशन बिपरित गतिबिधि हुंदा समेत प्रशासन मुखदर्शक बनेको छ । 

प्रशासनको निर्देशन बिपरित मेला आयोजनहुंदा कोरोना भाईरस संक्रमणको जोखिम झन बढेको स्थानिय ललित यादब बताउँछन । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]