About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
गुन्डासँग मिलेको आशंकामा डिएसपीको सरुवा

खोज केन्द्र शुक्रबार, आश्विन २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी विश्वराज खड्कालाई हटाइएको छ ।

गुन्डासँग मिलेको तथा नदी दोहन गर्नेहरुलाई संरक्षणको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले उनको २ नम्बर गणमा सरुवा गरेको छ ।

गजुरीमा डिएसपी युवराज खड्कालाई पठाइएको छ ।

कांग्रेस निकट गुन्डा राधे भण्डारीलाई डिएसपी भण्डारीले सहयोग गरेको प्रारम्भिक छानबिनमा खुलेको छ । भण्डारी बिहीबार पक्राउ परेका थिए ।

उनले जनप्रतिनिधिलाई समेत धम्काउने गरेको खुलेको छ । उनको प्रहरीसँग समेत कनेक्सन देखिएको प्रहरी मुख्यालय स्रोत बताउँछ ।

नदी दोहान गर्नेहरुसँग उनले हप्तावारी पैसा लिने गरेको छानबिनमा खुलेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]