About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
खुल्यो डिभी, कसरी भर्ने ?

खोज केन्द्र बिहिबार, आश्विन २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सन् २०२२ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि (बुधबार) बाट आवेदन दर्ता खुलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२२ को डीभीका लागि आज राति ९ः४५ बजेबाट आवेदन खुला हुने जनाएको छ ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत भनेको छ ।

इच्छुक व्यक्तिहरूले डब्लुडब्लुडब्लु डट डीभीलोट्री डट स्टेट डट जिओभीमा गएर अनलाइन आवेदन दिन सक्ने जनाइएको छ । डिभीबारे विस्तृत जानकारीको लागि यो लिंकमा जानुहोस् ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]