About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
चाइना फाउन्डेसनको सहयोगमा धनुषामा बिद्यार्थीहरुलाई शिक्षण सामग्री बितरण

खोज केन्द्र मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

चाइना फाउन्डेसनको सहयोगमा धनुषा को मिथिला बिहारी नगरपालिकामा बिद्यार्थीहरुलाई शिक्षण सामग्री बितरण गरिएको छ । 

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका मिथिला बिहारी नगरपालिकाको मेयर अनिल कुमार यादव र उपमेयर अनिता साहको पहलमा चाइना फाउन्डेसनको सहयोगमा सामग्री बितरण गरिएको हो । 

मिथिला बिहारी नगरपालिकाको मावि प्रशुराम तलाउको ५ सय ९१ जना र चन्देश्वर अधारभुत बिधालयको १ सय ९१ जना छात्रछात्रालाई  बैग , सिकाई सामग्री (कपि , कलम र औजार बक्स ) हस्तान्तरण गरिएको दिपन ठाकुरले जानकारी दिए ।

शिक्षण सामग्री बुझ्दै बिद्यार्थीहरु निकै खुशि प्रकट गरेका छन । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]