About Contact
१० मंसिर २०७७, बुधबार
Close
बिज्ञापन
नक्टाझिजमा छात्राहरुलाई सुरक्षित महिनाबारीको लागि सेनिटिरी प्याड बितरण

दिवेश क्रान्ति कुशवाहा शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता माध्यमिक विद्यालय नक्टाझिजमा  छात्राहरुलाई सुरक्षित महिनाबारी को लागि सेनिटिरी प्याड बितरण गरिएको छ।

मिथिला नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका अनुसार कक्षा-६ देखि १२ सम्मका छात्राहरुलाई नेपाल सरकारबाट नि:शुल्क सनेटरी प्याड वितरण बितरण गरिएको हो । 

जनता माध्यमिक विद्यालय मिथिला नगरपालिका वार्ड नं-२ नक्टाझिजका छात्राहरुलाई श्राष्ट्रिय आधारभूत विधालयमा वितरण गरिएको छ।

कक्षा ८,९ र १० का छात्राहरुलाई वितरण गरिएको छ भने कक्षा-६ को छात्राहरुलाई १८ गते आइतबार समय १० बजे देखि १२ बजे सम्म र म -७ को छात्राहरुलाई १९ गते सोमबार सनेटरी प्याड वितरण हुन्छ । 

यसका साथै सबै विधार्थीहरुलाई माक्स लगाएर तथा स्वास्थ्य मापदण्ड अपनाइ श्राष्ट्रिय आधारभूत विधालयमा मिथिला नगरपालिका-२ नक्टाझिज-५ को प्राङ्गणमा वितरण हुने कुरा विधालयका नि. प्रधानध्यापक श्याम कुमार यादबले जानकारी गराए । 

 

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]