About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
धनुषाधाममा एक दलितको हत्या, अर्को दलित पक्राउ

खोज केन्द्र शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाधाममा एक दलितको हत्या भएको छ । घटनामा संलग्न हुन सक्ने आश्ंकामा अर्को दलित पक्राउ परेका छन ।

धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुर निवासी रामेश्वर सदाको छोरा (नाम नखुलेको) अन्दाजी बर्ष ७/८ का लाई हत्या गरेर धान खेतमा फालेको अवस्थामा फेला परेको प्रहरीले जनाएको  छ । 

हत्याको आशंकामा किसानपुर ससुराली मा बस्दै आएका एक दलित पक्राउ परेको प्रहरीले जनाएको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]