About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
के पाउछिन त हाथरस की निर्भयाले न्याय ?

खोज केन्द्र शुक्रबार, आश्विन १६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारतको उत्तरप्रदेशको हाथरस जिल्ला बस्ने वर्ष १९ की किशोरी संग गरिएको दुष्कर्म पछि मृत्यु हुनु प्रशासनिक बिफ़ल्ता देखिन्छ ।

त्यही हिन्दू संस्कृति विरुद्ध पिडित परिवारको सहमति बिना धर्म सम्वत किशोरीको अन्तिम संस्कार नहुनुले पनि भारतीय प्रशासनिक व्यवस्थामा पनि प्रशन चिन्ह बनेको छ ।

त्यही संचार माध्यमहरुमा आईरहेको मिडिया रिपोर्टको अनुसार सोहि जिल्लाको प्रमुख जिल्ला अधिकारीको बयान पनि दु:ख लाग्दो छ । यस्तो घटना को सामाचार सम्प्रेषणमा गएका पत्रकारलाई रोकन, मानव अधिकारको अहित साथै अन्तरास्ट्रिय संचार आचार संहिताको पनि हनन हो ।

उत्तरप्रदेश सरकारले चालेको पाईलाले राम राज्य को ठाउमा जंगल राज्य को कथा अगाडी आईरहेको छ ।

उत्तरप्रदेश की छोरी चेली भारत सरकारको बेटी बचाओ को यो स्लोगनलाई कुन हिसाबले बुझ्ने यो मुद्दामा पिडित परिवारलाई जुन किसिमले जिल्ला अधिकारी बाट धम्की दीइन्दै छ त्यसरी लाग्दैन कि पिडितले न्याय पाउछिन ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]