About Contact
१० माघ २०७७, शनिबार
Close
बिज्ञापन
मगही भाषाको कार्यक्रम विचारविमर्श सम्पन्न

खोज केन्द्र बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरी जिल्लाको औरही नगरपालिकामा  मगही भाषा  संस्कृति उपर विचार बिमर्श कार्यक्रम सम्पन्न भएको छ ।

मगही भाषाको विषयमा जगेरणा गर्नका लागि र जनमाससम्म पुर्याउनको लागि  यो कार्यक्रम गरिएको हो । 

कार्यक्रमको  प्रमुख  अतिथि शिव शरण यादव कार्यक्रममा बोल्दै भन्नु भयो मगही भाषा र संस्कृतिलाई जोगाउनको लागि ढिलो भयो अब चाही ढिलो गनु हुदैन अब आफ्नो ठाउँबाट सबैले मगही भाषा संस्कृतिलाई जोगाउनको लागि सबैले लागनु पर्ने र घरमा आफ्नो बाल बालिकालाई पनि मगही भाषा सिकाउनमा जोड दिनु पर्ने  कुरा बताए ।

त्यसै गरी कार्यक्रमको विषय र मगही भाषा र संस्कृति माथी मगही भाषाका भाषा बिद् वीर बहादुर महतोले प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षा नरेन्द्र यादवले गरेका थिए भन्ने स्वागत मन्तव्य राधा साहले दिएकी थिईन ।

कार्यक्रमा विभिन्न विधालयको शिक्षक शिक्षिका सहभागी थियो भन्ने सो कार्यक्रमको सहजीकरण राम गोपाल यादवले गरेका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]