About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
जनकपुरधाम उपमहानगरपालिका एक कर्मचारी घुससहित रंगेहात पक्राउ

खोज केन्द्र बिहिबार, आश्विन १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम उपमहानगरपालिका एक कर्मचारी घुससहित रंगेहात पक्राउ परेका छन । 

जनकपुरधाम उपमहानगरपालिका वडा नं १३ मा कर्यरत कार्यालय सहयोगी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले कार्यालय सहयोगी दिलिप पजियारलाई घुस रकमसहित पक्राउ गरेको हो । २४ हजार रुपैया घुस रकमसहित उनलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

आफु कार्यालय सचिव रहेको भन्दै उनले नागरिकता सिफारिसका लागि सो घुस रकम लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।केहि स्थानियका अनुसार कार्यालय सहयोगी पजियारकै मार्फतले वडामा घुसको खेती भइरहेको छ । काम गरेको वापत उनले घुस लिएर वडा अध्यक्ष सम्मलाई पुरयाउने गरेको समेत स्थानियको आरोप छ ।

वडाध्यक्ष शुभनारायण मण्डलले घटनाबारे केहिबेरमा जानकारी दिने बताए । 

सम्बन्धित

ताजा अपडेट
बर्दिबासमा बलात्कार गरी हत्या गरेकी बालिकाको न्यायको जानकी मन्दिरमा श्रध्दाञ्जलि
जनकपुरमा घन्कियो: ‘राजा आउ, देश बचाउ’
बर्दिबास प्रदर्शन झन उग्र : प्रहरीको गोली लागेका युवकको मृत्यु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]