About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
मैथिली चलचित्रकर्मि संघ गठन

खोज केन्द्र आइतबार, आश्विन ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर । तराईमा बन्ने मैथिली चलचित्रहरुमा लामो समय देखि कार्यरत रहेका चलचित्रकर्मिहरु संगठित हुन बिराटनगरमा मैथिली चलचित्रकर्मि संघ गठन भएको छ ।

पुर्वको बरिस्ठ निर्देशक तथा चलचित्रकर्मि संघ प्रदेश नम्बर १ को अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा बिराटनगर महानगर पालिका वडा नम्बर ६ को अध्यक्ष तथा मैथिली को नायक बिजय कामत तथा चलचित्रकर्मि निर्देशक समाज को अध्यक्ष केशव रायमाझी को अगुवाईमा मैथिली चलचित्रकर्मि संघ गठन गरिएको हो ।

 

उक्त संघको अध्यक्ष पदमा बरिस्ठ निर्देशक संतोष सरकार, बरिस्ठ उपाध्यक्ष पदमा बिजय कामत, उपाध्यक्ष मा चर्चित मैथिली गायक बिरेन्द्र झा तथा आभा अनुपम रह्नु भएको छ । त्यसै गरी सचिवमा चलचित्रकर्मि राजेश कुमार भगत, सह सचिव पवन शाह, रमेश ठाकुर तथा कोषाअध्यक्षमा अशोक कुमार मण्डल तथा सदस्य हरुमा झुमा सरकार, धिरेन्द्र साह र बिकेश कुमार मण्डल रहेका छन ।

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]