About Contact
२० फाल्गुण २०७७, बिहिबार
Close
बिज्ञापन
नेपाल तराई ईन्जिनियरस समाजद्वारा सिरहामा राहत वितरण

खोज केन्द्र शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल तराई ईन्जिनियर्स समाजद्वारा सिरहामा राहत वितरण गरिएको छ । 

नेपाल तराई ईन्जिनियर्स समाजको आयोजनामा सिरहाको जगतपुरको ६१ दलित परिवारलाई राहत बितरण गरिएको समाजको प्रदेस २ अध्यक्ष भगवान झाले जानकारी दिए ।

सिरहाका प्रमुख ज़िल्ला अधिकारी प्रदीप राज कंडेल उपस्थितिमा नवराजपुर(जगतपुर) र छजनाको दलित वस्तिमा राहत तथा करोना संग लड़न मास्क तथा सेनिटाईजर गरिएको  अध्यक्ष झाले बताए ।

बिपन्न तथा दलित समुदायमा जनचेतना फैलाउने उद्देश्यले राहत बितरण गरिएको अध्यक्ष झाले बताए ।

आगामी कार्यक्रम १२ गते सोमवार सर्लाहिको सिसौटको १ सय १ दलित तथा बिपन्न परिवारलाई राहत तथा मास्क र सेनिटाईजर वितरणको योजना रहेको अध्यक्ष झाले बताए । 

 

सम्बन्धित

ताजा अपडेट
यातायात कार्यालय जनकपुरमा प्रहरीको छापा, १५ दलाल पक्राउ
अख्तियारको छापा प्रति स्थानियको शंका, ८ लाख घुस रकम बरामद, घुस लिने अध्यक्ष फरार
घुस लिदै गर्दा बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, अध्यक्ष फरार, चालक नियन्त्रणमा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]