About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
कृषि मन्त्री भुषाल र सांसद शत्रुधनद्वारा मिथिला नगरपालिकामा अनुगमन

खोज केन्द्र शनिबार, आश्विन १०, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

कृषि तथा सहकारी मन्त्री ,घनश्याम भुषाल तथा पुर्व मन्त्री एवम् प्रदेश सभा सदस्य शत्रुधन महतो  द्वारा धनुषाको मिथिला नगरपालिकामा अनुगमन गरेका छन । 

धानको न्यूनतम मूल्य निर्धारण का लागि जनकपुर आएका कृषि मन्त्री भुषाल संगै सांसद महतोले मिथिला नगर पालिकाको ग्रामीण क्षेत्रको अबलोकन तथा साक्षात्कार गरेका हुन ।

साथै नगरपालिकाको कृषि क्षेत्रको विकासको लागि नयाँ योजना ल्याउन स्थानियहरुले आग्रह गरेका छन । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]