About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग

खोज केन्द्र मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

एमईसिले लिन लागेको पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघले मांग गरेको छ । आरक्षण कायम गर्न आग्रह समेत गरेको छ ।

संबिधान बिरुद्ध हुनलागेको पिजि सिईई खारेज गरि संविधानतहत आरक्षण कायम गर्न मधेशी चिकित्सक संघ प्रवक्ता डा विनय कुमार पन्जियार ले मांग गरेको हो । 

चिकित्सा शिक्षा आयोग बाट ठुलै गल्ती भएको तर्क गर्दै उनले -आफ्नो मनो-मानी गरेर आरक्षण लागू गर्न नमिल्ने दाबी गरे ।

उनले भने- एक सुत्रिय माग छ हाम्रो : १.१०% प्रतिशत विदेशी सिटलाइ छोडेर बाकी सम्पूर्ण ९०%( सरकारी र खुल्ल्लातर्फ गरेर) मा   आरक्षण लागू गर्नुपर्छ ।

मांग पुरा नभए कुनै पनि हालतमा परीक्षा हुन ननिने संघको अडान छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]