एमईसिले लिन लागेको पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघले मांग गरेको छ । आरक्षण कायम गर्न आग्रह समेत गरेको छ ।
संबिधान बिरुद्ध हुनलागेको पिजि सिईई खारेज गरि संविधानतहत आरक्षण कायम गर्न मधेशी चिकित्सक संघ प्रवक्ता डा विनय कुमार पन्जियार ले मांग गरेको हो ।
चिकित्सा शिक्षा आयोग बाट ठुलै गल्ती भएको तर्क गर्दै उनले -आफ्नो मनो-मानी गरेर आरक्षण लागू गर्न नमिल्ने दाबी गरे ।
उनले भने- एक सुत्रिय माग छ हाम्रो : १.१०% प्रतिशत विदेशी सिटलाइ छोडेर बाकी सम्पूर्ण ९०%( सरकारी र खुल्ल्लातर्फ गरेर) मा आरक्षण लागू गर्नुपर्छ ।
मांग पुरा नभए कुनै पनि हालतमा परीक्षा हुन ननिने संघको अडान छ ।