About Contact
१५ फाल्गुण २०७७, शनिबार
Close
बिज्ञापन
नेपालको एक मात्र रेल भोलि जनकपुर आउने, हेर्नेको घुईंचो

खोज केन्द्र बिहिबार, आश्विन ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

भोलि प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ । 

रेल बिहीबार साँझ जयनगरस्थित स्टेशनमा आइपुगेको छन् । 

जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो ।

मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्नेछ । रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।

रेल जनकपुर आउने भएसँगै यहाँका स्थानीय उत्साहित भएका छन् । 

सम्बन्धित

ताजा अपडेट
बिकासको लहर: मन्त्री महतोद्वारा एकै दिन धनुषामा ५ पुल शिलान्यास
संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त
हामी प्रधानमन्त्री ओली कै युवा हौँ – युवा नेता झा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]