About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
धनुषाको नक्ट्टाझिझमा बैकल्पिक कक्षा संचालन, बिद्यार्थीहरु उत्साहित

खोज केन्द्र आइतबार, भाद्र २८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको नक्ट्टाझिझमा बैकल्पिक कक्षा संचालन भएको छ । विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले कोरोना बाट बच्न निर्धारण गरिएको मापदण्ड अनुरुप मास्क, सेनिटाईजर र समाजिक दुरी कायम गरि कक्षा संचालनमा आएको हो । 

मिथिला नगरपालिकामा रहेको जनता माध्यमिक बिद्यालयले बिद्यार्थीहरुको मांगलाई मध्यनजर गर्दै बैकल्पिक कक्षा संचालन गरेको हो ।

निरन्तरको लकडाउनका कारण पठनपाठन अबरुद्व भएपछी बिद्यार्थीहरु निरुत्साहित भएका थिए । तर बिद्यालयले कक्षा संचालन गर्ने निर्णय गरे संगै बिद्यार्थीहरु उत्साहित देखिएका छन । 

बिद्यालयका निमित्त प्रधानाध्यापक श्याम कुमार यादबका अनुसार कक्षा १ देखि ८ सम्मका बिद्यार्थीलाई बिहान ८ बजेदेखि कक्षा संचालन गरिएको छ ।

कक्षा १ देखि ८ सम्मका बिद्यार्थीलाई एभरेष्ट युवा क्लब नक्ट्टाझिझ, शिक्षक हरिनारायन महतो को घर, वडा नं ५ को सामुदायिक भवन र अरहुल राष्र्टिय आधारभूत बिद्यालय ढल्केवरमा कक्षा संचालन गरिएको छ । 

कक्षा ९ र १० का बिद्यार्थीका लागि बिहान साढे १० बजेदेखि राष्र्टिय आधारभूत बिद्यालय नक्ट्टाझिझ-५ मा संचालन गरिएको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]