About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
नेता फैयाजले १५ हजार मास्क सहित सुरु गरे गाउ गाउमा सचेतनता अभियान

पवन शाह शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर / कोरोना महामारी समुदाय स्तरमा ब्यापक भएपछी दिनदिनै जनजिवन कष्टकर भैइरहेको अवस्थालाई मध्यनजर गर्दै जनता समाजवादी पार्टी को तर्फ़ बाट समाजमा सचेतना फ़ैलाउदै युवा नेता मो. फ़ैयाज ले जहदा गाउ पालिकामा मास्क बितरण कार्यक्रम थालेका छन ।

कोरोना महामारी को बारेमा सबै जनमानसलाई थाहा हुदा हुदै पनि गाउ घरका मान्छेहरुले उचित सावधानि नाअपनाउने हुदा बिराटनगर १५ निवासी नेता फ़ैयाजले त्यस्तो समाजमा सचेतनता फ़ैलाउदै यस्तो महामारी को समयमा जति लापर्वाही गरो त्यति संक्रमणको जोखिम उच्च रहन्छ र अहिले को भन्दा भयावह र कष्टकर हुन सक्ने बताउदै सामाजिक दुरी, मास्क, साबुन पानिको सहि सदुपयोग को बारेमा सम्झाउदै मास्क वितरण गरेका हुन । नेता फ़ैयाजले मोरङ्गको जहदा गाउ पालिका को वडा नम्बर १ मा रहेको सृजनसिल युवा क्लब लाई शुक्रवार १ हजार ५ सय थान कपडा बाट निर्मित मास्क बितरण गरेका छन । जहदा गाउ पालिकाकै अन्य वडाहरुमा पनि मास्क बितरण कार्य निरन्तर जारि रह्ने बताउदै अहिले आफ़ु संग १० हजार थान मास्क बितरणको लागी तयारी अवस्थामा रहेको र थप ५ हजार थान मास्क बन्दै गरेको नेता फ़ैयाजले बताउनुभयो ।

लामो समय देखी भएको लकडाउन को कारणले प्रभावित ठाउहरुमा निरंतर रहत बितरण कार्य गर्दै आईरहेका फ़ैयाजले अहिलेको सचेतनता अभियानलाई पनि निरन्तरता दिदै लाने र अहिलेको लागी जहदा गाउ पालिकाको सबै वडा हरुमा मात्र १५ हजार थान मास्क बितरण गर्ने लक्षय लिएर अगाडी बढेको बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: ‘कामचोर’ १२निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण
पिजि सिईई खारेज गर्न मधेशी चिकित्सक संघको मांग
३९ तोला चाँदी सहित चोरी अभियोगमा जनकपुरबाट दुई जना पक्राउ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]