About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
धनुषा क्राईम ब्रान्चद्वारा बन्दुक सहित दुई जना पक्राउ

खोज केन्द्र बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषा प्रहरीको क्राईम ब्रान्चद्वारा बन्दुक सहित दुई जना पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी धनुषाका क्राईम ब्रान्च ईन्चार्ज रामरेख यादव कमाण्डको टोलीले जनकपुर उपमहानगरपालिका वडा नं७ मुसहरी टोलबाट बन्दुक सहित दुई जनालाई पक्राउ गरेको हो । 

 जनकपुर उपमहनगरपालिका वडा नं २५ का नन्दकुमार मन्डलको छोरा बर्ष २१ को  अजय राज र जितेन्द्र मन्डलको छोरा बर्ष २४ को सुनिल कुमार मन्डललाई कटुवा पेस्तोल सहित पक्राउ गरेको जनाएको छ । 

क्राईम ईन्चार्ज यादब कमाण्डमा मनोज महतो, सुरेन्द्र राम, सत्य प्रकाश ठाकुर, सुरेन्द्र कार्की सहितको प्रहरी टोलीले संकास्पद अवस्थामा उनीहरुलाई चेकजांच गर्दा एक थान पेस्तोल र एक राउन्ड गोली बरामद भएपछी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 

 

सम्बन्धित

ताजा अपडेट
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !
सहिद नगरपालिकामा नेकपा परित्याग गरी धमाधम कांग्रेसमा प्रवेश गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]