प्रदेस २ को आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा द्वारा खोपि सिचाई योजनाका अनुगन गरिएको छ ।
महोत्तरीको क्षेत्र नं ४ (ख) मा रहेको रामगोपालपुर खोपि सिचाई योजनाका अनुगन गरिएको हो ।
खोपि सिचाई योजना बाट किसानलाई सहज बनाउन स्थलगत अनुगमन गरिएको मन्त्री कुशवाहाले जानकारी दिए ।
यस संगै महोत्तरी .कषेत्र न.४ क र ख का बिभिन्न कटान क्षेत्र पर्ने खोलाहरुको औरही नगरपालिका, औरही,फुलबरीया, श्रीपुर सोनमा गा.पा.रघुनाथपुर, सोनमा र रामगोपालपुर न.पा. का खोपि सिचाई योजनाका अनुगन गर्न आर्थिक मामिला तथा योजना मन्त्री यादव, पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कु.यादव तथा आन्तरिक मामिला तथा कानून राज्य मन्त्री कुशवाहा लगायतका टोलीले स्थलगत अवलोकन अनुगमन गरेको छ ।