About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
आर्थिक मामिला मन्त्री यादव र आन्तरिक मामिला राज्यमन्त्री कुशवाहाद्वारा खोपि सिचाई योजना अनुगन

खोज केन्द्र बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस २ को आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव  र आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहा द्वारा खोपि सिचाई योजनाका अनुगन गरिएको छ । 

महोत्तरीको क्षेत्र नं ४ (ख) मा रहेको रामगोपालपुर खोपि सिचाई योजनाका अनुगन गरिएको हो । 

खोपि सिचाई योजना बाट किसानलाई सहज बनाउन स्थलगत अनुगमन गरिएको मन्त्री कुशवाहाले जानकारी दिए । 

यस संगै महोत्तरी .कषेत्र न.४ क र ख का बिभिन्न कटान क्षेत्र पर्ने खोलाहरुको औरही नगरपालिका, औरही,फुलबरीया, श्रीपुर सोनमा  गा.पा.रघुनाथपुर, सोनमा र रामगोपालपुर न.पा. का खोपि सिचाई योजनाका अनुगन गर्न आर्थिक मामिला तथा योजना मन्त्री यादव, पूर्व स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र कु.यादव तथा आन्तरिक मामिला तथा कानून राज्य मन्त्री कुशवाहा लगायतका टोलीले स्थलगत अवलोकन अनुगमन गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]