About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोप परीक्षण तत्काललाई स्थगित

खोज केन्द्र बुधबार, भाद्र २४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

एजेन्सी: अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोप तत्कालका लागि मानवमा परीक्षणमा रोक लगाइएको छ ।

बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्ति बिरामी परेपछि खोप परीक्षण रोकिएको हो ।

पहिलो र दोस्रो चरणको परीक्षणमा सफल देखिएको उक्त खोप बजारमा चाँडै आउने अपेक्षा गरिएकोमा अब केही ढिलाई हुन सक्ने जनाइएको छ।

केही सातायता सुरु भएको तेस्रो चरणको परीक्षणमा अमेरिका, यूके, ब्रजिल र दक्षिण अफ्रिकामा गरेर झन्डै ३०,००० व्यक्ति सहभागी छन्।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]