About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि

खोज केन्द्र मंगलबार, भाद्र २३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : पछिल्लो २४ घण्टामा मुलुकभर ९०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमण हुनेको सङ्ख्या ४८ हजार १३८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई दुई हजार २८७ जना ‘डिस्चार्ज’ भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ३२ हजार ९६४ जनाले कोरोना जितेका छन् ।

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा छ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३०६ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
अम्भु प्रसाद साहद्वारा जनकपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा उम्मेदवारी
मन्त्री जुली महतोद्वारा धनुषामा ४ पुल उदघाटन
चन्द्रनगर होली महोत्वस आयोजना हुने

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]