About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
धनुषाको विसरभोरा-नाथपट्टी-मंगराहा-माची हुँदै भारतको महुवा -सिमा सडकको शिलान्यास

खोज केन्द्र सोमबार, भाद्र २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको विसरभोरा-नाथपट्टी-मंगराहा-माची हुँदै भारतको महुवा -सिमा सडकको शिलान्यास गरिएको छ । 

 जसपाको प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र २ को सांसद उमाशंकर अरगडीयाले धनुषाको विसरभोरा-नाथपट्टी-मंगराहा-माची हुँदै भारतको महुवा -सिमा सडकको शिलान्यास गरेका हुन । 

विसरभोरा,नाथपट्टी,मंगराहा,माची हुँदै भारतको महुवा बोर्डर सम्मको सडकमा RCC ढालान र नाला निर्माणकार्य हुने अरगडीयाले बताए । सडक अन्तर्गत शहिदनगर नगरपालिकाको नाथपट्टि टोलमा RCC ढलान कार्यको शिलान्यास गरेको थियो । 

उक्त शिलान्यास कार्यक्रममा वडा नं.८ का वडा अध्यक्ष तनुक लाल कुसियैत,समाजसेवी कामेशवर गोइत,पवन कुमार मण्डल, विनोद रोहिता लगायतका नेताकार्यकर्ताको उपस्थिति रहेको थियोे । उक्त RCC सडकको ठेक्का कमल निर्माण सेवाले पाएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]