About Contact
१५ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
कमलामा बृक्षा रोपन कार्यक्रम सम्मपन्न

खोज केन्द्र आइतबार, भाद्र २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको कमला नगरपालिका वडा नं ६ मा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भएको छ । 

कमला नगरपालिका ६ सखुवा मदान  चुमका चौकमा युवा नेता इसराफिल अन्सरीको अध्यक्षतामा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भएको हो । 

जनता समाजवादी पार्टी का प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं २ का सांसद उमाशंकर अरगडीयाको प्रमुख आतिथ्य तथा प्रदेस सांसद शैलेन्द्र यादव र राम अषिस यादवको बिशेष उपस्थितिमा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भएको हो । 

कार्यक्रममा विशेष सहयोग युवा राम कुमार साह ,ओम प्रकाश महतो ,राम बाबू मन्डल ,राजदेब पासमान , धनबिर पासवान, रितिक महतो, सन्तोष महतो , रामदुलार महतो, बिन्दु साह रहेको थियो । 

जिल्ला अध्यक्ष पशुपति यादब, मनोज कुमार साह , मनिकलाल मन्डल ,खरानन्द यादब ,छत्तु यादब ,रामजिबन यादब लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भयो । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]