धनुषाको कमला नगरपालिका वडा नं ६ मा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भएको छ ।
कमला नगरपालिका ६ सखुवा मदान चुमका चौकमा युवा नेता इसराफिल अन्सरीको अध्यक्षतामा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भएको हो ।
जनता समाजवादी पार्टी का प्रमुख सचेतक तथा धनुषा क्षेत्र नं २ का सांसद उमाशंकर अरगडीयाको प्रमुख आतिथ्य तथा प्रदेस सांसद शैलेन्द्र यादव र राम अषिस यादवको बिशेष उपस्थितिमा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भएको हो ।
कार्यक्रममा विशेष सहयोग युवा राम कुमार साह ,ओम प्रकाश महतो ,राम बाबू मन्डल ,राजदेब पासमान , धनबिर पासवान, रितिक महतो, सन्तोष महतो , रामदुलार महतो, बिन्दु साह रहेको थियो ।
जिल्ला अध्यक्ष पशुपति यादब, मनोज कुमार साह , मनिकलाल मन्डल ,खरानन्द यादब ,छत्तु यादब ,रामजिबन यादब लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा बृक्षा रोपन कार्यक्रम सम्मपन्न भयो ।