About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
अर्थमन्त्री युवराज खतिवडाद्वारा राजीनामा

खोज केन्द्र शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अर्थमन्त्री डा युवराज खतिवडाले शुक्रवार साँझ पदबाट  राजीनामा दिएका छन् ।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् । त्यसअगाडि उनी मन्त्रिपरिषद वैठकमा पनि सहभागी भएका थिए ।

अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएलगत्तै उनले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि उनको कार्यकाल पूरा भएपछि पनि छ महीना उनी मन्त्री भएका थिए । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) ले राष्ट्रिय सभा सदस्यका लागि वामदेव गौतमलाई सिफारिस गरेपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]