About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
भन्सार छली भारततर्फ लैजाँदै गरेको सामानसहित ७ जना पक्राउ

खोज केन्द्र शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

नगराईन नगरपालिका-९ स्थित जटही चोकबाट अवैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको प्रति बोरा २५ केजीका दरले २१ बोरा हरियो मटर, ५४ कार्टुन सोफी मदिरा र ४ वटा मोटरसाइकल सहित भारत मधुवनी बस्ने २१ वर्षीय सन्तोष कुमार महतो समेत ७ जनालाई भदाै  १८ गते  बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त सामानहरू र मोटरसाइकलसहित फेला पारी पक्राउ गरको हो ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]