About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
डा.साहको मृत्यु को निष्पक्ष छानबीन को निम्ती सांस्कृतिक मंच द्वारा सीबीआई जांचको लागी पहल

खोज केन्द्र बिहिबार, भाद्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर : मेदान्त अस्पताल दिल्लीमा कार्यरत चिकित्सक सुजित कुमार साहको असामयिक निधन प्रति भारत नेपाल सामाजिक सांस्कृतिक मंच को अध्यक्ष राजेश कुमार शर्माले समवेदना व्यक्त गर्नुभएको छ ।

बिराटनगर १३ निवासी डा. साह को अप्राकृतिक निधन प्रति मर्माहत हुदै भारत नेपाल सामाजिक सांस्कृतिक मंच को तर्फ़ बाट अध्यक्ष राजेश कुमार शर्माले संकटको यो समयमा दिवंगत चिकित्सक को परिवार प्रति पुर्ण सम्वेदना सहित साथमा हुनुहुन्छ र दुवै देशको एक अपूर्ण क्षती भएको बताउदै चिकित्सक साहको मृत्यु को निष्पक्ष छानबीन को निम्ती बरिसष्ठ प्रहरी अधिकारीहरुलाई समेत सम्पर्क गरिरह्नु भएको बताउनु भयो । मिडिया रिपोर्ट अनुसार आत्महत्या बताएपनि घटनाको गहन अनुसंधानको लागी राज्य सरकारलाई सीबीआई जांच को गर्न भारत नेपाल सांस्कृतिक मंचको तर्फ़ बाट अनुरोध गर्ने बताउनुभयो ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]