About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
जसपाद्वारा हँसपुरमा रक्तदान सम्पन्न

खोज केन्द्र बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी नेपाल हंसपुर नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

जसपा हँसपुर नगर कार्य समिति,धनुषाद्वारा कोभिड-१९ महामारीले गर्दा रगतको चरम अवस्थामा अभावको अवस्थामा जसपा युवा संघको समन्वयमा “रक्तदान जीवनदान” मुलनाराका जसपाका युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेको छ ।

रक्तदान कार्यक्रमको मुल उदेश्य चाहिँ कोभिड-१९ को कारणले रगतको अभाव भएको अवस्थामा युवा तथा विद्यार्थीहरु गर्नु भएको रगत दान धेरै नै आवश्यकतालाई महसुसको परिपुर्ति गर्न सकिदैन तर समस्यालाई न्यूनीकरण गरेको छ । सो कार्यक्रममा जम्मा ४९ जनाले रक्तदान गरेको छ ।

कोरोना संक्रमण वायरसको कारण रेडक्रस बल्ड बैंक प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा जसपा संसदीय दलका उपनेता प्रदेश सांसद मा. रामअशिष यादव, प्रमुख सचेतक मा. परमेश्वर साह, मेयर राम ज्ञान मंडल, उपमेयर रेणु झा, जसपा जिल्ला अध्यक्ष पशुपति यादव, युवा जिल्ला अध्यक्ष दिपेन्द्र कापडि, विद्यार्थी जिल्ला सचिव बलिराम कापडि तथा युवा नेता उमेश निराला, शिवचन्द्र यादव, लालबाबु यादव, ओमप्रकाश महतो, वार्ड अध्यक्ष उदय साह, उदय सिंह, डा राम छबिला राय, शिक्षक नेता ब्रजकिशोर यादव, पंकज ठाकुर, कमलेस साह, सरोज साह, राजकुमार राउत सहित स्थानीय नेता, युवा नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा भब्य र सभ्य तरिकाले सम्पन्न गरेको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]