About Contact
०९ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेस सरकारले गतवर्षको भुक्तानी प्रकृया सुरु गर्यो – भौतिक मन्त्री सोनल

खोज केन्द्र सोमबार, भाद्र १५, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गत वर्षको भुक्तानी प्रक्रिया सुरु भएको बताएका छन । 

 मन्त्री सोनलले  कार्यालय प्रमुखहरुलाई आवयश्क निर्देशन दिइ सकेको भन्दै प्रदेश २ का आठवटै जिल्लामा भुक्तानीको पक्रिया सुरु भइसकेको बताए ।

एक सप्ताह भित्रै भुक्तानीको वातावरण बन्नेमा ढुक्क रहन आग्रह गरे । उपभोक्ता समितिको खाता पक्रियाको काम अघि बढेको र भुक्तानीका आन्तिरक प्राविधिक कामहरु तिन चार दिन भित्रै सक्ने गरि काम गर्न कार्यालय प्रमुख श्याम सुन्दर मिश्रलाई निर्देशन समेत दिइसकिएको मन्त्री सोनलले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुर: राजदेवी मन्दिर मा ८९६८ बोका बली दिईयो (फोटो फिचोर)
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]