About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
सिरहाका कोरोना संक्रमितको धरानमा उपचारका क्रममा मृत्यु

खोज केन्द्र शनिबार, भाद्र १३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम : सिरहाका कोरोना संक्रमित एक बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको छ ।

सिरहाको भदैया घर भएका ८४ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति ११:२० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि ती वृद्धलाई उपचारका लागि भदौ ६ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

उनी मृगौला सम्बन्धी रोगबाट पनि पीडित रहेको डा. सापकोटाले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने
धनुषाको मिथिला नगरपालिकामा पत्रकार संजाल गठन
जसपामा दुई धार, उपेन्द्र यादबलाई सिरहामा कालो झण्डा देखाउने चेतावनी

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]