About Contact
०७ बैशाख २०७८, मंगलबार
Close
बिज्ञापन
जनकपुरको बिकासको लागि संघर्ष युवा समिति गठन, बिकृती बिरुद्व लड्ने मूख्य उद्देश्य

खोज केन्द्र शुक्रबार, भाद्र १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ को राजधानीमा बिकासको लागि संघर्ष युवा समिति, जनकपुर गठन गरिएको छ ।

जनकपुरमा केही उच्चपदस्थ ब्यक्तीहरुले जातिय आडमा बिकृती मच्चाएको भन्दै यस बिरुद्व ठाडो रुपमा उत्रन  युवा समिति निर्माण गरिएको सचिव ललित यादबले खोज केन्द्रलाई जानकारी दिए । 

जनकपुरमा एक बृहत् भेलाबाट बैजनाथ यादवको नेतृत्वमा युव समिति को १०१ सदस्य समिति निर्माण गरिएको सचिव यादबले जानकारी दिए । 

 समितिको उपाध्यक्षमा रमेश कुमार यादव, सचिवमा ललित यादव, सहसचिव मा कृष्णा यादव, कोषाध्यक्ष मा रामहृदय यादव सहित एक सय एक सदस्य समिति रहेको छ । 

राज्य निकायबाट हुने बिभेद, बिकृती, भ्रष्टाचार बिरुद्व आवाज उठाउन र दोषीमाथि कडा कारवाही गराउने समितिको उद्देश्य रहेको सचिव यादवले बताए ।

जातिय आधारमा बिभेद गर्ने जनकपुरको परिपाटी लाई समाप्त पार्न अहिलेको आवश्यकता रहेको उनको कथन छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]