About Contact
०८ आश्विन २०७७, बिहिबार
Close
बिज्ञापन
प्रदेश २: कृषि मन्त्री साहको केन्द्र सरकार प्रती आक्रोश, छिनछिनमै सचिव सरुवा नगर्नुस

खोज केन्द्र शुक्रबार, भाद्र १२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २: कृषि शैलेन्द्र प्रसाद साहले संघिय मन्त्रीलाई पत्र लेख्दै आक्रोश ब्यक्त गरेका छन ।  मन्त्री साहले केन्द्र सरकारलाई  छिनछिनमै सचिव सरुवा नगर्न आग्रह गरेका छन । 

मन्त्रालयको सचिव सुरुवा प्रकरणमा प्र्रदेश २ का मन्त्रीले संघिय सरकारको संघिय मामिला तथा समान्य प्रशासन मन्त्रीलाई पत्र लेख्दै सरुवा स्थगन गर्न मांग गरेको हुन ।

 प्रदेश २ को भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सचिव विमल निर्मलको सरुवा भई नयाँ सचिवको रुपमा डा. सम्झना काफलेलाई पठाएपछि मन्त्री शैलेन्द्र प्रसाद साहले संघिय मन्त्रीलाई पत्र लेखेका हुन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता
प्रदेश २: ३२ लाख नक्कली नेपाली रुपियाँ बरामद
जनतान्त्रिक तराई मुक्ति मोर्चाले स्थानीय तहसम्म संगठन बिस्तार गर्दै

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]