About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
लकडाऊन मार: बैंक ब्याज,सरकारी कर छुटको मांग गर्दै जनकपुरमा चेम्बर अफ कमर्सको प्रदर्शन

खोज केन्द्र बिहिबार, भाद्र ११, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

निरन्तरको लकडाऊनको मार: बैंक ब्याज,सरकारी कर छुटको मांग गर्दै जनकपुरमा धनुषा चेम्बर अफ कमर्सको प्रदर्शन गरेको छ । 

दुइ चरण गरी तिन महीना २५ दिनको लामो लकडाऊनको मार, बैंक ब्याज, सरकारी कर, पसल भाड़ा र दैनिक घर चलाउने भार थेग्न नसक्ने उद्योगी ब्यापारीहरु को समस्यालाई राज्यले वेवास्ता गरेको ब्यापारी जानी खानले बताए ।

ब्यपारीहरुले सरकारलाई आफ्नो ब्यथा सुनाऊँन र त्यसको निराकरणका लागि आज धनुषा चेम्बर अफ कमर्सको अगुवाईमा प्लेकार्ड लिएर तिनटै तहको सरकारको सांकेतिक बिरोध कार्यक्रम गरिएको खानले बताए ।

सांकेतीक बिरोधलाई गम्भिरता पूर्वक नलिइए प्रदेस सरकार, संघिय सरकार र स्थानिय सरकार बिरुद्व कडा संघर्षमा उत्रने धनुषा चेम्बर अफ कमर्सले जनाएको छ । 

 

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]