About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
सामाजिक अभियन्ता भट्टराईद्वारा सुरक्षाकर्मिलाई मास्क र सेनेटाईजर बितरण

पवन शाह सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

बिराटनगर : बिराटनगरका युवा सामाजिक अभियन्ता राहुल भट्टराईले सुरक्षाकर्मिहरुको सुरक्षाको निम्ति ठुलो परिमाणमा सेनेटाईजर र मास्क बितरण गरेका छ्न ।

अहिलेको विषम परिस्थितिमा समाजमा सुरक्षाको निम्ति अग्रपन्तिमा रहेर अहोरात्र खटेर भुमिका निर्वाह गरिरह्नु भएका सुरक्षाकर्मिको सुरक्षालाई मध्यनजर गर्दै भट्टराईले ईलाका प्रहरी कार्यालय रानी र जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्गको प्रहरीको निम्ति सोमवार सेनेटाईजर बितरण गर्नुभएको हो ।

नेपाली कांग्रेसका जिल्ला सदस्य युवा नेता तथा समाजसेवी राजेश गुप्ताको अगुवाईमा सामाजिक अभियन्ता राहुल भट्टराईले जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्ग र इलाका प्रहरी कार्यालय रानीको कार्यलय प्रमुखलाई सेनेटाईजर २० लिटर, सेनेटाईजर बनाउन प्रयोग हुने केमिकल १५ लिटर, सेनेटाईज गर्ने मेसिन १ थान र मास्क ५ सय थान हस्तांतरण गर्नुभएको हो ।

अभियन्ता भट्टराईले बिराटनगरका विभिन्न ठाउहरुमा अत्यन्त दयनिय अवस्थामा रहेकाहरुलाई बेला बेलामा राहत स्वरुप खाध्यान्न सामग्री समेत बितरन गर्दै आईरहेका थिए ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]