About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
तयारी अवस्थाका जनकपुर–जयनगर रेल नेपाल आउन सकेनन्

खोज केन्द्र सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर–जयनगरमा सञ्चालन हुने इलेक्ट्रिक रेल तयार भइसकेको रेल विभागले जानकारी दिएको छ । विभागका अनुसार तयारी अवस्थामा रहेका रेलहरु कोरोना भाइरस संक्रमणका कारण नेपाल ल्याउन केही समय लाग्ने बताइएको छ । 

विभागले १२/१३ सय यात्रु क्षमताको इलेक्ट्रिक रेल तयार गर्न भारतीय कम्पनीलाई जिम्मा दिएको थियो । भ्याटबाहेक ८६ करोड रकममा जिम्मा दिइएको थियो ।

एउटा रेल बिहारको पटनासम्म ल्याइसकिएको र अर्काे तयारी अवस्थामा रहेको विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन् । यी रेल डिजेलबाट स्टार्ट हुने र जेनेरेटरबाट चल्ने विभागले जनाएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही
सीके राउत अझै ‘स्वतन्त्र मधेश’ गतिविधिमा संलग्न !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]