About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेस २: क्वारेन्टीनको वेथिति बाहिर ल्याउनेलाई ज्यान मार्ने धम्की

खोज केन्द्र सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको गंगुली आइसोलेसनको बेथिति र डाक्टरको लापरवाहीको विषयमा निरन्तर भिडियो समाजिक संजाल मार्फत सर्बजानिक गर्ने संचारकर्मीलाई नेपाली सेनाले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन ।

गत सनिवार स्वीपरले थर्मोगन शरिरको तापक्रम नाप्ने यंत्र लिएर कोरोना संक्रमितको ज्वोरो नाप्न पुगेपछि सोही क्रममा संचारकर्मी राकेश साहले आफनो मोवाइलमा भिडियो खिच्दै ती ज्वोरो नाप्ने व्यक्तिसँग सोधपुछ गर्दा आफू डाक्टर नभएको सरसफाइ गर्ने मेस्तर भएको स्वीकार गरेका थिए सोही भिडियो संचारमाध्यमा भाइरल हुदाँ उक्त आइसोलेसन व्यवस्थापन पक्षको आलोचना हुदाँ आफूलाई ज्यान मार्ने धम्की दिन लगाएको आरोप लगाएका छन ।

आफूलाई दिएको धम्की बारे धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई जानकारी गराएको र सिडियो साहबले जाँचबुझको लागि सेनालाई स्पष्टिकरण माग्ने बताएका छन ।

उक्त आइसोलेसन व्यवस्थापनको नाममा प्रदेश २ का समाजिक विकास मन्त्रालयले करोडौं रुपैया निकासा गरेपनि त्यहाँ नसुत्ने बेड छ ननुहाउने ठाँउ खानाको पनि त्यसतै छ यहाँ हामीलाई गाईगोरु सरह व्यबहार गरिएको हँसपुर नगरपालिका वडा नं ९ का अध्यक्ष नरेश मंडलले गुनासो गरे ।

उनले भने “यस क्वारेन्टानमा खाना व्यवस्था राम्रो छैन पानीको लागि छतमा २ वटा पानी टयांकी राखेको छ त्यहाबाट पानी पिउन भन्छ यत्रो गमीै टयांकीको पानी कसरी खाने ? क्वारेन्टाइनमा पशू हो की मानव ? औषधीको व्यवस्था छैन यस्तामो कोरोना त छदैछ झन् अर्को रोगले च्यापने खतरा छ” ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]com