About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
धनुषाको हारसरमा संघातिक आक्रमण, ६ जना गम्भिर घाईते (फोटोहरु)

प्रहरीको भूमिका निश्क्रीय

खोज केन्द्र शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको हारसरमा गए राति संघातिक आक्रमण भएको छ । आक्रमणमा ६ जना गम्भिर घाईते भएका छन । तर प्रहरीको भूमिका निश्क्रीय देखिएको स्थानियहरुको गुनासो छ । 

शुक्रबार अबेर राती क्षिरेश्वरनाथ नगरपालिका वाडा नम्बर १० को हारसरमा आक्रमणबाट स्थानिय पुजन चौधरी ,बिरेन्द्र चौधरी, दिपनारायण चौधरी ,अबिशेक चौधरी ,बिनोद साह र रामचरन चौधरी लगायत अन्य ब्याक्ती गम्भिर घाईते अएका छन । ज्यान मार्ने उद्देश्य ले आक्रमण गरेको पिडितहरुको भनाईछ ।

उनीहरुका अनुसार सबिब कबारी, उसको छोरा मेहबुब कबरी, मतबुल कबारी, मोमताज कबारी सहित समूमा आएका ब्यक्तीहरुले आक्रमण गरेका छन ।

यद्द्पी महेन्द्रनगर प्रहरी चौकीलाई घटना बारे जानकारी गराउँदा समेत खासै चासो नदेखाएको उनीहरुको गुनासो छ ।

 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]