About Contact
१० आश्विन २०७७, शनिबार
Close
बिज्ञापन
कोरोनाबाट ‘ट्राभल हिस्ट्री’ नै नभएका थप दुईको मृत्यु

खोज केन्द्र शनिबार, भाद्र ०६, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पर्सा : कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ ।

वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

उनीहरुको वीरगञ्जस्थित नारायणी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।

उनीहरु दुबैको कुनै पनि ट्राभल हिस्ट्री नभएको पारिवारले जानकारी दिएका छन् । योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

सम्बन्धित

ताजा अपडेट
नेशनल ईन्जिनियर्स एसोसिएसन धनुषा अध्यक्षमा यादव
अख्तियारद्वारा १७ हजार कर्मचारीलाई कारवाही गर्न निर्देशन
प्रदेश २: सार्वजनिक यातायातमा छैन सुरक्षा सतर्कता

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]