About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष यादबको भ्रष्टाचार बिरुद्व युवाहरुको बिरोध प्रदर्शन

खोज केन्द्र बिहिबार, भाद्र ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका को अध्यक्ष विन्देशर यादबको भ्रष्टाचार बिरुद्व युवाहरुको बिरोध प्रदर्शन गरेका छन । 

लक्ष्मीनियाँ सकृय युवा सञ्जाल को आयोजनामा बिहीवार युवाहरुले अध्यक्ष यादबलाई कारवाहीको मांग गर्दै मोटरसाइकल जुलुश  प्रदर्शन गरेका हुन । 

लक्ष्मीनियाँ गाउँपालिकाको अध्यक्ष विन्देशर यादवले पालिका विगत तिन आर्थिक वर्षका आय व्यय तथा अन्य  आम्दानी र स्रोतहरू वारे पटक पटक सूचना माग्दा भ्रष्टाचार को तथ्य बाहिरिने डरले सर्वजानिक नगेपछि आक्रोशित युवाहरु प्रदर्शन मा उत्रेका हुन । 

साथै कोरोना (Covid-19) महामारी को नाममा जथाभावी खर्च गरेको र जनता प्रति दायित्व निर्वाह नगरेको युवा अगुवा रोशन यादबले बताए । 

तानाशाह, दादागिरी स्वभावमा  प्रस्तुत भएको भन्दै अध्यक्ष यादव बिरुद्व सर्वसधारणको सहयोगमा लक्ष्मीनियाँ सकृय युवा सञ्जाल ले ७ वटै वार्डका १८ वटै गाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरिएको उनले जानकारी दिए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]