About Contact
०२ आश्विन २०७८, शनिबार
Close
बिज्ञापन
नरसिँह हिन्दु सेनाध्यक्ष विष्णु प्रताप साह’ रिहा, मुख्यमन्त्रीलाई झट्का

खोज केन्द्र बिहिबार, भाद्र ०४, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

समाजिक सदभाव खलबलाउने गरी फेसबुकमा भिडियो पोष्ट गरेको आरोपमा पक्राउ परेको नरसिँह हिन्दु सेनाका सप्तरी जिल्ला अध्यक्ष विष्णु प्रताप साह रिहा भएका छन् ।

साह रिहा भएपछी प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई झट्का लागेको छ । 

जिल्ला प्रशासन कार्यालय सप्तरीबाट उनलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो । उनलाई अझै तारिख लिन आउनुपर्ने भएको छ । धरौटी राखी उनलाई तारिखमा रिहा गरिएको जनाइएको छ । 

साह पक्षधरले मुख्यमन्त्रीको दबाबमा पक्राउ गरिएको भन्दै बिरोध गर्दै आएका छन । मुख्यमन्त्रीको दबाबका बाबाजुद सत्यको जित भएको साह पक्षधर श्रवन कुमार यादबले टिप्पणी गरे । 

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]