About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
करेन्ट लागेर ४२ वर्षीय चौधरीको मृत्यु

खोज केन्द्र बुधबार, भाद्र ०३, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

सुनसरी : जिल्लाको बर्जु गाउँपालिकामा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ ।

बर्जु ५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत स्थानीय ४२ वर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । आज बिहान १० बजेको समयमा उक्त मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए ।

घाइते चौधरीलाई उपचारको लागी गोल्डेन अस्पताल पठाइएकोमा उपचारको क्रममा साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]