About Contact
२५ फाल्गुण २०७७, मंगलबार
Close
बिज्ञापन
जनकपुरमा अस्पताल तोड्फोड प्रती चिकित्सक संघको आपत्ति

खोज केन्द्र सोमबार, भाद्र ०१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

केही दिन पहिला जनकपुरको नवजिवन हस्पिटलमा एक बिरामीको मृत्यु पश्चात् केही युवाहरुले  अस्पताल तोड्फोड गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । 

 संघका जनकपुर शाखाका अध्यक्ष डा. राम नरेश पंडित र सचिव रामजी यादवले  संयुक्त बिज्ञप्ति निकाल्दै उक्त घटनाको बिरोध गरेको हो ।  

उपचारका लागि भर्ना भएकी रुक्मणी सदाको शल्यक्रिया पश्चात् ब्ल्ड प्रेसरको कारणले मृत्यु भएको थियो ।  बरिष्ठ सर्जन डा. संजय चौधरीको हरसम्भव प्रयासका बाबाजुद दासको मृत्यु भएको संघले जनाएको छ ।

उक्त युवाहरुले उपचारमा संलग्न चिकित्सक चौधरीलाई गालीगलौज, धकधम्की तथा अस्प्ताल तोड्फोड गरेको प्रति खेद प्रकट गरेको छ । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]